Tuesday, October 22"सञ्चार समाज को ऐना हो ।"
Shadow

राजनीतिका ‘सुवास’ 

नेपाली राजनीतिमा सधैँ सहमति, सहकार्य र सह अस्तित्वका पक्षधर नेम्वाङ राजनीतिक कुराबाहेक अन्य कुनै विषयमा विवादमा आएनन् । राजनीतिमै पनि उनले कसैलाई बिझाउने वाक्य बोलेनन् । ३० वर्षे संसदीय यात्राका सदावहार खेलाडी नेम्वाङले कहिल्यै फाउल खेलेनन् ।एक प्रकारले भन्ने हो भने उनी आर्थिक, राजनीति, चारित्रिक र नैतिक हिसाबले बेदाग बादशाह हुन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *