Thursday, October 29"सञ्चार समाज को ऐना हो ।"
Shadow

काभ्रेका पाँच जनामा कोरोना संक्रमण

काभ्रेको रोसि गाउँपालिकामा ३ जना, पनौती नगरपालिकामा १ जना र पाँचखाल नगरपालिकामा १ जना गरी ५ जनामा कोरोना संक्रमण पुष्टि भएकोे जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो । संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट आएका खुलेको छ ।यस्तै, संक्रमित एक जना महिला भने धुलिखेल अस्पतालमा पित्त थैलीको शल्यक्रियन गर्न आएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *