Monday, October 26"सञ्चार समाज को ऐना हो ।"
Shadow

लकडाउनमा वर्षाको फेरिएको लुक्स

यतिबेला नायिका वर्षा राउत भने घरमै बसेर आफ्‍नै घरेलु काममा व्यस्त छिन् । कहिले खाना बनाउँदै गरेकी यी सुन्दरी कहिले व्यायाम गर्दै गरेको तस्वीर पोष्ट गरिरहेकी छिन ।

हालै मात्र उनले कपालको स्टाइल परिवर्तन गरेको तस्वीर पोष्ट गरेकी छिन । हुनत, केही बलिउड कलाकारले पनि खाना बनाउँदा र घरको काम गर्दा थाकेर कपालको रंग परिवर्तन गरेको भन्दै तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

वर्षाले पनि आफूलाई नयाँ लुक्समा देखाउन खोजेकी छिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *