Tuesday, November 24"सञ्चार समाज को ऐना हो ।"
Shadow

खाेकु छिन्ताङ दुख्याे कि…रचनाकार काेराेना भाइरसले संक्रमित

रचना : गणेश इजम
संगीत : शिव सुब्बा
स्वर : किशाेर थुलुङ
खाेकु छिन्ताङ दुख्याे कि अरुण सुसाउदा
मन सबकाे रुन्छ कि दु:ख बिसाउदा ।

अन्धकारमा बन्दुकहरू पड्किएकाे बेला
छातीभरि संगीनहरू गाडिएका बेला
धनकुटाकाे छाती दुख्याे चाल पायाैं कि
अन्यायकाे विराेध गर्ने कसम खायाैं कि ।
खाेकु छिन्ताङ दुख्याे कि…

बसन्तका पालुवामा सहिदहरू फुल्छन्
सल्लेरीकाे सुसाइमा हावा भई डुल्छन
धनकुटाले अाफ्नाे घाउ सम्झी राख्नु पर्छ
नसाभित्र ताताे रगत बहाई राख्नु पर्छ ।
खाेकु छिन्ताङ दुख्याे कि…

खाेकु छिन्ताङ दुख्याे कि…रचनाकार गणेश इजम  काेराेना भाइरसले संक्रमितकाेराेना भाइरसले संक्रमित भई बेलायत Ashford Kent काे William Harvey Hospital काे अ।इसियुमा उपचाररत हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *